शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...
23.1 C
Kathmandu
32.3 C
Birgunj

सिरहामा ख्याल–ख्यालमै एकसाथीले चलायो अर्को साथीमाथि गोली

सिफारिस

जनकपुर,असार १२ । सिरहाको लहान नगरपालिका २२ बेलीजटियाही टोलमा गोली चल्दा एक जना घाईते भएको छ । यस घटनामा संग्लन रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएका हुन्।

- Advertisement -

आइतवार बिहान करिब पौने ९ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थिए।

ख्याल–ख्यालमै सुशान्तले गोली चलाउँदा दिलपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ।
प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ भने घाइते दिलिपलाई उपचारको लागि धरान पठाइएको छ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

- Advertisement -
रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार