बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

पेस्तोलसहित तीन जना भारतीय पक्राउ

सिफारिस

जनकपुरधाम ‌,१३ असार । मधेश प्रदेशका राजधानी जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् ।

धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त कारको अगाडिपट्टिको बायाँ साइडको सीटमुनि मेड इन यूएसए लेखिएको ७.६५ एमएम राउण्ड थान १ लोड गरेको पेस्तोल बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार