23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

रेडियो पोखरिया द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१३ असार – पर्साको पोखरिया नगरपालिकामा रहेको रेडियो पोखरिया १०५.८ मेघाहर्जले पोखरिया नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

- Advertisement -

रेडियो बीरगन्ज ९९ मेघाहर्ज, टीवी बीरगन्ज एवं रेडियो पोखरियाको कार्यकारी अध्यक्ष ध्रुव साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पोखरिया नगरपालिकाको जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- Advertisement -

कार्यक्रममा पोखरियाका नवनिर्वाचित नगर प्रमुख प्रधुमन प्रसाद चौहान , उप प्रमुख रुवी ठाकुर ,वडा अध्यक्ष केदार महतो चाई,लक्ष्मण साह कानु ,प्रमान्नद पटेल, नौसाद आलम ,सोनालाल साह गोढ , कार्यपालिका सदस्य राधा साह कानु ,राम बचन महतो , लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो पोखरियाको सैलेस साह कानुले गरेका थिए । कार्यक्रममा पोखरियाको विकास तथा रेडियो पोखरियाको भुमिका लगायतको बिषयमा पनि बिचार विमर्श भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -