23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

महोत्तरी : क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण सुरू

सिफारिस

जनकपुरधाम, असार १४ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथ द्वारा आयोजना हुन लागेको छ ।

- Advertisement -

महोत्तरी जिल्लाको रामगोपालपुरको युवाहरुलाई क्रिकेटमा प्रोत्साहन गर्न र भविष्यमा राष्ट्रिय खेलाडीको उदय गर्न यस प्रतियोगीताको मुख्य उद्धस्य रहेको जानकारी प्रतियोगिता संयोजक अभिषेक यादवले जानकारी दिएका हुन् ।

- Advertisement -

प्रतियोगिता संयोजक अभिषेक यादव र रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार शाह बीच भेटघाट सम्पन्न भएर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने र रामगोपालपुर नगरपालिकाले यस प्रतियोगितालाई साथ दिने प्रतिबद्दता मेयर राम दुलार शाहले बताउनु भयो ।

प्रतियोगिताको मिति टिम सहभागिताको सम्पूर्ण जानकारी छिटो प्रेस मिट गरी दिने प्रतियोगिता संयोजक अभिषेक यादवले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -