शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...
23.1 C
Kathmandu
32.3 C
Birgunj

श्रीमतीको हत्यामा संलग्न श्रीमान तीन महिनापछि पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१५ असार । रौतहटमा गत चैत १० झुन्डिएको अवस्थामा महिला फेला परेको घटनामा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका– ९ डुमरियास्थित मुस्लिम टोलका औसयद महमद कवारी पक्राउ परेका हुन् ।

- Advertisement -

उनकी श्रीमती २१ वर्षीया तराना खातुन आफ्नै घरको कोठामा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । औसयदले तरानालाई घाँटी थिचेर मारेपछि पंखामा झुन्ड्याएको प्रहरीको दावी छ ।

सुरु आत्महत्या जस्तो देखिए पनि अनुसन्धानका क्रममा तरानाको श्रीमानबाट हत्या भएको पाइएको रौतहट प्रहरीले जनाएको छ ।

- Advertisement -

प्रहरीका अनुसार जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान कसुरमा म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार