23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

नेपाल भारत सहयाेग मंचका अध्यक्ष बैध एवं सीमावर्ती बिहार को पूर्वी चम्पारण जिल्लाका कलेक्टर अशोक बिच भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ असार – नेपाल भारत सहयोग मंच का राष्ट्रिय अध्यक्ष अशोक बैदले सीमावर्ती बिहार को पूर्वी चम्पारण जिल्लाका कलेक्टर श्री शीर्षत कपिल अशोक संग भेट गरेका छन ।
श्री बैद को नेतृत्व मा रहेको प्रतिनिधि मंडल ले मोतिहारी स्थित समाहरणालय कार्यालय मा कलेक्टर संग भेट गरेका छन । सो भेटमा मंच का पदाधिकारी माधव राजपाल समेतको सहभागिता थियो ।
उक्त अवसर मा रक्सौल विमानस्थल संचालन संग जोडिएका सरोकारहरूलाई उठाईएको थियो ।
त्यसैगरि रक्सौल वीरगंज ट्वीन शहर को अवधारणा, श्रीसिया नदीको स्वच्छता , सहज आवागमन , ब्यापारिक कारोबार मा समन्वय , अपराध नियंत्रण जस्ता सवालहरू उठाईएको थियो ।
कलेक्टर श्री शीर्षत कपिल अशोक ले आफ्नो तर्फबाट हुन सक्ने हरेक सम्भव सहयोग गर्ने बाचा गरेका छन ।
श्री बैद सीमावर्ती क्षेत्र मा नागरिक समन्वय का लागि प्रयत्नशील रहन्छन ।
उनका बिचारमा सीमावर्ती जन सम्बन्ध नै दूई मुलुकको असल सम्बन्ध को आधार हो ।
श्री बैद को नेतृत्व मा सीमावर्ती शहरहरूमा नागरिक संवाद, कलेक्टरहरूसंग समन्वय, राजनीतिक नेतृत्वसंग लबिगं र मिडिया विमर्श गर्दै आएका छन

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -