बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

माओवादीको केन्द्रीय समिति बैठक आइतबार बस्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१८ असार । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दै छ।

- Advertisement -

प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकको एजेन्डा तय गर्न आज बेलुकी ५ बजे पार्टी कार्यालयको बैठक बोलाइएको कार्यालय सचिव श्रीराम पौडेलले बताए ।

यसअघि केन्द्रीय समिति बैठक १५ असारका लागि बोलाइएको थियो। बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी कमिटी र पोलिटब्युरो गठन गरिने नेता हितबहादुर तामाङले बताए।

- Advertisement -

पदाधिकारी टुङ्गो लगाउने पनि भनिएको छ। तर, महासचिवमा सहमति जुट्ने सम्भावना नभएपछि पदाधिकारी पछि टुङ्गो लगाउने एक नेताले बताए । बैठकमा स्थानीय निर्वाचनको समीक्षा पनि हुने भएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार