29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

वायु सेवाका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पदबाट हटाएकाे हाे ।

- Advertisement -

यसअघि असार पहिलाे साता सरकारले उनलाइ निलम्बन गरेर छानबिन सुरू गरेकाे थियाे । छानविन समितिको प्रतिवेदनका आधारमा नै उनलाई आज बर्खास्त गरिएको हो ।

- Advertisement -

कानूनी आधार र औचित्यबिना नै नेपाल एयरलाइन्सकाे ट्वीनेटर विमान भाडामा दिएको, वायुसेवा निगमका टिकट मनलाग्दी बेचेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको लगायत विभिन्न आरोप उनीमाथि लगाइएकाे थियाे ।

उनीमाथि लागेका आरोपकाे छानबिन गर्न समिति गठन गरेसँगै निलम्बनमा परे पनि अधिकारी सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पुनः काममा फर्किएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -