25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

हिरासतबाट फरार भएका अभियुक्त पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया,२३ साउन । प्रहरीले बर्दियाको हिरासतबाट फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ।

- Advertisement -

बाँके खजुरा गाउँपालिका-८ बस्ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

- Advertisement -

उनका अनुसार खाँ जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका थिए। साउन ९ मा उनले राति खाना खुवाउने समयमा रहेको सेन्ट्री (गार्ड) लाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

प्रहरीले खाँलाई सोमबार बर्दियाको बढैयाताल गाउँपालिका-२ सीमाबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -