बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

हिरासतबाट फरार भएका अभियुक्त पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया,२३ साउन । प्रहरीले बर्दियाको हिरासतबाट फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ।

- Advertisement -

बाँके खजुरा गाउँपालिका-८ बस्ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

उनका अनुसार खाँ जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका थिए। साउन ९ मा उनले राति खाना खुवाउने समयमा रहेको सेन्ट्री (गार्ड) लाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

- Advertisement -

प्रहरीले खाँलाई सोमबार बर्दियाको बढैयाताल गाउँपालिका-२ सीमाबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार