शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२४ साउन । बर्दियामा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।

- Advertisement -

बर्दियाको गुलरिया भुरिगाँउ हुलाकी सडक खन्डको मधुवन नगरपालिका वार्ड ४ मख्खन चोक नजिकै तिव्रगतिमा रहेको भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार २७ वर्षिय सोनिया थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मोटरसाइकल चालक ३० वर्षिय सुनिल चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । दुर्घटनामा परी गम्भिर घाइते सोनियाको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादै गर्दा मृत्यु भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार