25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२४ साउन । बर्दियामा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।

- Advertisement -

बर्दियाको गुलरिया भुरिगाँउ हुलाकी सडक खन्डको मधुवन नगरपालिका वार्ड ४ मख्खन चोक नजिकै तिव्रगतिमा रहेको भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार २७ वर्षिय सोनिया थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

- Advertisement -

मोटरसाइकल चालक ३० वर्षिय सुनिल चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । दुर्घटनामा परी गम्भिर घाइते सोनियाको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादै गर्दा मृत्यु भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -