25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

स्कुल बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाराको निजगढमा स्कुल बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

- Advertisement -

निजगढ नगरपालिकाको भित्रि सडक खण्डमा रहेको सडकटोलमा रहेको पानी ट्याङ्की नजिकै दुर्घटना हुदाँ ५ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो ।

- Advertisement -

ईलाका प्रहरी कार्यालय निजगढको अनुसार दुर्घटनामा सिम्रौनगढ नगरपालिका घर भई हाल निजगढ नगरपालिका–६ सडकटोलमा बस्दै आएका राकेस राय यादबका ५ वर्षीय छोरा आयुष राय यादबको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै निजगढ– ७ स्थित बिद्यासगर ईंग्लिश बोर्डिङ स्कुलको प्रदेश–२–०३ ००१ क १०७३ नम्बरको स्कुल बस र चालक निजगढ– ९ घर भएका ५५ वर्षीय राम बहादुर कार्कीलाई नियन्त्रणमा लिए घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -