मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

घुम्ती शिविरमा ३ सय २५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ असाेज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगन्जले अलौमा आयोजना गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा आज ३ सय २५ जनाको स्वास्थ्य परिक्षण गरेको छ ।

- Advertisement -

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले स्वर्गीय सुशील खेतानको सम्झनामा भारतीय महावाणिज्य दूतावासद्वारा उपलब्ध गराइएको विशेष एम्बुलेन्समार्फत चिकित्सक सहितको टोली लिएर बीरगन्ज महानगरपालिका वडा नम्बर २५ अलौका विभिन्न स्थानमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान अन्तरगत ३ सय २५ जनाको स्वास्थ्य जाँच गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

शिविरमा बीरगन्ज वडा नम्बर २५ का अध्यक्ष सन्जु छत्कुली, वडा २६ का अध्यक्ष शम्भु मिश्रा, प्रहरी निरीक्षक डिल्ली राज सापकोटा, बि.ओ.पि. ड्राइपोर्टका सशस्त्र प्रहरी निरीक्षक सुशील थापा, बीरगन्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामी, अभियन्ता दिलीप राज कार्की, रमगढ्वा एकता युवा क्लबका शिव राज पटेल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -

स्वास्थ्य शिविरमा ३ सय २५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।

बीरगन्जकाे प्रभु अस्पताल, बीरगन्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार