28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

भीमफेदीमा मिनिबस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,०६ असाेज । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

- Advertisement -

काठमाडौंबाट बीरगन्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले  बताए ।

- Advertisement -

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको एसपी गौतमले बताए । उनले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -