शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

बालबालिकालाई लागूऔषध दुर्व्यसनविरुद्ध तालिम प्रदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया,०७ असाेज । बाँसगढी नगरपालिकाका बालबालिकाहरूलाई बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसनीविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र बाँसगढी नगरपालिकाको आयोजनामा पालिकाभित्रका विद्यार्थीहरूलाई उक्त तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई बालविवाह न्यूनीकरण, बाल हिंसा न्यूनीकरण, यौन दुर्व्यवहार र लागूऔषध दुर्व्यसनविरुद्ध एक दिने तालिम दिइएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -