आइतवार, बैशाख २, २०८१
Sun, April 14, 2024

छुरा प्रहारबाट १ जनाको...

खोटाङ,०२ वैशाख । खोटाङमा छुरा प्रहारबाट १ जना पुरुषको मृत्यु भएको छ ।...

अरुको नागरिकता प्रयोग गरी...

काठमाडौँ,०२ वैशाख । अरुको नागरिकता पयोग गरी अनलाइनमार्फत ठगेको आरोपमा ३ जना...

मुख्यमन्त्री यादव बैशाख ४...

बीरगन्ज,०२ वैशाख । मधेश प्रदेश सरकारले चौथो पटक विश्वासको मत लिने तयारी गरेको...

कांग्रेस आक्रोश र पीडाले...

काठमाडौं,०२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश...
19.1 C
Kathmandu
28.5 C
Birgunj

निर्वाचन अधिकृत कार्यालयको स्थापना असोज २० गतेभित्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ असाेज । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ।

- Advertisement -

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो।

आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ।

- Advertisement -

निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय भएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार