बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

बलात्कार मुद्दामा जेल सजाय भोगेकालाई पूर्वप्रधामन्त्रीले गरे भव्य स्वागत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,११ असाेज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई आफ्नै निवासमा भव्य स्वागत गर्नुभएकाे छ।

- Advertisement -

पाँच वर्ष जेल जीवन विताएका धादिङ ज्वालामुखि गाउँपालिका–२ का लालबाहादुर कार्कीलाई अध्यक्ष ओलीले आफ्नै निवासमा बोलाएर सोमबार स्वागत गरेका गर्नुभएकाे हाे ।

कार्की स्थानीय एक बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा पाँच वर्ष जेल जीवन विताएर निस्केका व्यक्ति हुन् । जिल्ला कारागार धदिङकाे अभिलेखमा कार्कीले पाँच वर्ष जेल जीवन विताएकाे उल्लेख रहेकाे एक प्रहरी अधिकृतले बताउनुभयाे

- Advertisement -

बलात्कार अभियोगमा पक्राउ पर्दा उनी माओवादीमा नेता थिए । त्यतिबेला माओवादी नेताहरुले उनलाई जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार