बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैदीबन्दीलाई महानगरप्रमुख सिंहले गराए...

वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान...

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...
17.1 C
Kathmandu
27.3 C
Birgunj

जनताले विकासमा मोहर लगाउने नेता कलवारको भनाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ कार्तिक – बिकास नै मेरो जितको एक मात्र सुत्र रहेको नेता सिंगासन सा. कलवारले बताएका छन् । निर्वाचन निकिदै जादा प्रचार प्रसार एवं घरदौलो कार्यक्रम तिव्र पारेका नेता कलवारले आफुले क्षेत्रमा बिकासको बाढी ल्याई दिएको कारण जनता आफ्नो पक्षमा रहेको दावी गरेका छन् । पर्साको छिपहरमाई गापा वडा नं. ४बन्जारीमा आयोजित रात्रि कोणसभापछि घरदौलो कार्यक्रममा पुगेका संचारकर्मीहरुसँग मुर्लीमा कुराकानी गर्दै नेता कलवारले आफ्नो जित सुश्निचित भएको देखेपछि बिपक्षीहरु आतिएको तथा बिभिन्न हतकण्डाहरु अपनाई रहेको आरोप लगाए ।

- Advertisement -

जनतासँग भोट माग्न जाँदा जनता विकास हरेर निकै प्रभावित रहेको कारण यसपालीको निर्वाचनमा कुनै बंशवाद,रुपैयावाद लौवडा नाच,दारुमासले काम नगर्ने नेता कलवारले दावी गरे । पर्साको निर्वाचन क्षेत्र नं. ४ को ख बाट बिधायक पदमा उम्मेदवार रहेका नेता कलवारले यसपट क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सहित प्रदेश सभा सदस्यको दुवै पद जसपा– एमाले गठबन्धनले जितने ठोकुवा गरे ।

कलवारले आफ्नो कार्यकालमै क्षेत्र नं. ४ को ख लाई सदमुकामसँग सडक बाटो जोडेको तथा भारत भएर बीरगन्ज पुग्ने समस्याको अन्त गरेको बताए । इलाकाको सबै नदीहरुमा पुग बनेको तथा सडक सञ्जालले क्षेत्रको हरके गाउँलाई जोडेने काम गरेको दावी गर्दै नेता कलवारले यस पटक जनताले विकासमा मोहर लगाउँने बताए ।

- Advertisement -

उनले शिक्षा,स्वास्थ्य,कृषि,पूर्वधार विकास,सडक लगायत हरेक क्षेत्रको विकासमा मैले योगदान पु¥याएको कारण हरेक बर्गले मलाई भोट दिने नेता कलवारको भनाई छ ।

उनले आफुनो जित भारी मतान्तरले हुने हुँदा मेरो टक्करमा यस पटक कोही नरहेको बताए । गठबन्धनलाई कमजोर पार्न केही स्यालहरु लागेको भएपनि आफ्नो जित सुनिश्चित रहेको नेता कलवारले दावी गरे । एक प्रश्नको जवाफमा उनले यस पटक मैले लिएको एजेण्डाहरु पनि किसान,युवा,महिला,पुरुष,मजदुर लगायत हरेक बर्गलाई मन परेको कारण जनताको मन म बस्न सफल भएको दाबी गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार