21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

आचारसंहिताको चरम उल्लंघन रोकन कडाई गर्नु पर्ने : माधव कुमार नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,४ मंसिर – नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निर्वाचनको बेला आचारसंहिताको चरम उल्लंघन भएको भन्दै त्यसलाई कडाइका साथ रोक्नु पर्ने बतानु भएको छ ।

- Advertisement -

आज गृह जिल्ला रौतहटमा मतदान गरेपछि प्रतिक्रिया दिंदै नेपालले निर्वाचनका विकृति रोक्न राज्यले कडाइ गर्नुपर्ने बताउनु भयो । उनले रातभरी मोटर साईलकमा बिपक्षीहरुले पैसा बाडेको तथा ठाउँ ठाउँ दारु मासुको भोज भतेर गरेको कुराहरु बाहिर आएको प्रति राज्यले कडाई गर्नु पर्ने बताउनु भयो । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता देखियो बताउँदै उहाँले राज्यले कडाइ गर्ने हो भने यस्ता विकृति रोक्न सकिने बतानु भयो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -