21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

रौतहट गजुरा ४ को मतदान केन्द्रमा गोली चल्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,४ मंसिर – रौतहटको गजुरामा रहेको एक मतदान केन्द्र बिवाद सृजना हुदाँ प्रहरीले हवाई फाईरिङ्ग गरेको छ । रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा बिवाद भएपनि स्थितीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।

- Advertisement -

मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -