21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

सुर्खेतमा फरक मतपत्र भेटिएपछि मतदान स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मतपत्र फरक परेपछि मतदान स्थगित भएको छ।

- Advertisement -

सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो।

प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हो।

सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -