21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा क्षेत्र नम्बर १ र २ काे मतणना भाेलि बिहान १० बजेदेखि हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ४ मंसिर । पर्सा क्षेत्र नम्बर १ र २ काे मतणना सोमवार (भाेलि) बिहान १० बजेदेखि हुने भएको छ ।

- Advertisement -

आइतवार दिनभरी मतदानमा खटिएको र अहिले पनि मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण भोली बिहान १० बजेदेखि मतगणना शुरु हुने बताइएको छ ।

पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -