21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्साको क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका रमेश रिजाल अगाडी, पछिपछि जालिम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ५ मंसिर । पर्साको क्षेत्र नम्बर ४ मा हालसम्म २ हजार ७४ मत गणना हुँदा पाँच दलीय सत्ता गठबन्धनका रिजाल १ सय ७ मतले अगाडी छन् ।

- Advertisement -

रिजालले ८ सय ४२ मत पाउँदा जसपा र नेकपा एमाले गठबन्धनका उम्मेदवार जालिम मियाँ मंसुरीले ८ सय ४२ मत प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १ सय ८९ मत बदर भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -