बीरगन्ज, ५ मंसिर । पर्साको क्षेत्र नम्बर ४ मा हालसम्म २ हजार ७४ मत गणना हुँदा पाँच दलीय सत्ता गठबन्धनका रिजाल १ सय ७ मतले अगाडी छन् ।
रिजालले ८ सय ४२ मत पाउँदा जसपा र नेकपा एमाले गठबन्धनका उम्मेदवार जालिम मियाँ मंसुरीले ८ सय ४२ मत प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १ सय ८९ मत बदर भएको छ ।