शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

कात्तिक महिनामा बैंकको निक्षेप १६ अर्बले बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

निक्षेप संकलनका हिसाबले कात्तिक महिना बैंकहरुका लागि सुखद देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार यस महिना २६ वटा वाणिज्य बैंकहरुले १६ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

- Advertisement -

अघिल्लो महिना अर्थात् असोज मसान्तसम्म बैंकहरुले ६१ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गरेका थिए । यद्यपि, समीक्षा अवधिमा २६ वटा बैंकहरुले २ अर्बले मात्र कर्जा लगानी विस्तार गरेको संघको रिपोर्टले देखाएको छ । असोज मसान्तसम्म ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा २ अर्बले मात्र लगानी बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -