21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा १ मा प्रदीपको अग्रता कायमै , १ हजार ८ सय ३३ मतान्तरले अघि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ६ मंसिर । पर्साको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसप) का प्रदीप यादवले अग्रतालाई कायमै राखेका छन् ।

- Advertisement -

साँझ ७ बजेसम्म भएको मतगणनाअनुसार यादवले ९ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले ७ हजार ८ सय १ मत प्राप्त गरेका छन् ।

यादवभन्दा द्विवेदी १ हजार ८ सय ३३ मतान्तरले पछाडि छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -