21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा १ मा प्रदीप २२ सय भन्दा बढी मतले अगाडि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ७ मंसिर । पर्साको क्षेत्र नम्बर १ मा प्रदीप यादवले अग्रतालाई जोगाउँदै लगेका छन् ।

- Advertisement -

हालसम्म सार्वजनिक मतपरिणामअनुसार यादव २ हजार २ सय १ मतले अगाडि छन् । यादवले १९ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका बागी उम्मेदवार अजय कुमार द्विवेदीले १७ हजार ९९ मतका साथ पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किरण मान डंगोलले २ हजार ३ सय ४३ मत ल्याउँदा पाँच दलको समर्थन पाएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्णको बल्ल १ हजार मत पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -