बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...

नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं,०६ वैशाख । साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको...
26.1 C
Kathmandu
40.8 C
Birgunj

भगवती चौधरीको अग्रता कायमै, ४३०७ मतले पछि गच्‍छदार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ मंसिर प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले आफ्नो अग्रता कायम राखेकी छन् ।

- Advertisement -

एमाले उमेदवार चौधरीले २७ हजार ९७१ तमसहित आफ्नो अग्रता बढाइरहदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्‍छदारले २३ हजार ६६४ मत पाएका छन् । चौधरी भन्दा गच्छादार ४ हजार ३०७ मतले पछि परेका हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ६ हजार २० मत पाएर तेस्रो स्थानमा रहेको छ । सुनसरी ३ मा हाल मतगणना जारी छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार