शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

राेट्याक्ट क्लब बीरगन्जद्वारा कलैया...

बीरगन्ज,१६ चैत । राेट्याक्ट क्लब अफ बीरगन्ज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरणका...

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...
23.1 C
Kathmandu
34.8 C
Birgunj

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ मंसिर – निर्वाचनको अन्तिम नतिजा आउँन अब केही मात्र बाकी रहदा नेताहरु भेटबर्ता गर्दै सरकार गठनको बारेमा छलफल शुरु गरेका छन् । यसै बिच प्रधानमन्त्रीका आकांक्षी रहेको नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

- Advertisement -

उनलाई भेट्न पौडेल आज बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको स्रोतले दाबी गरेको छ । जवाफमा माधव नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् ।

नेपाली काग्रेसमा शेरबहादुर देउवा,रामचन्द्र पौडेल,गगन थापा,शेखर कोईराला,शंसाक कोइराला,प्रमानमान सिंह लगयातका नेताहरु प्रमानमन्त्रीका लागि आकांक्षी रहेका छन् । सरकारको बागडोर समालनका लागि सबै नेताहरु आफ्नो होमवर्क शुरु गरेका छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार