शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

अशोक राईको जितमा ‘लात मारेर हिँडेको पार्टी’ एमालेको योगदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ मंसिर अघिल्लो निर्वाचनमा पराजित भएको क्षेत्र सुनसरी–१ बाटै जनता समाजवादी पार्टी ९जसपा०का नेता अशोक राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

- Advertisement -

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै अशोक निर्वाचित भएका हुन् । माओवादीका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो र एमालेका बागी मनोज मेन्याङ्बो धेरै पछि परे । तर, अशोकको जितमा रमाइलो संयोग जोडियो ।

संविधान निर्माणमा पार्टीले खेलेको भूमिकामा असन्तुष्टि जनाउँदै २०६९ लामा एमालेबाट विद्रोह गर्दै अशोकले संघीय समाजवादी पार्टी खेलेका थिए । त्यसयता एमाले र अशोकको पार्टीबीच औपचारिकता बाहेक कुनै सम्बन्ध छैन । तर, यसपटकको निर्वाचनमा अनपेक्षित सम्बन्ध बन्यो ।

- Advertisement -

सत्ता गठबन्धनमा रहँदै आएको अशोकको दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) मनोनयनको आखिरी घडिमा एमालेसँग तालमेल गर्ने अवस्थामा पुग्यो । सुनसरी–१ एमाले एमालेसँगको तालमेलको आधारमा अशोकले टिकट पाए । र, टुटेको संसदीय यात्रा जोड्न सफल भए ।

अशोकलाई यसपटक पनि चुनाव जित्न सहज थिएन । तर, लामो समय सुनसरीमा रजगज गरेको एमालेको साथ पाउँदा अशोकले जित हात पारे । संयोग यस्तो भयो, आफैले ताल मारेर हिँडेको पार्टीको साथमा अशोकले चुनाव जित्नुपर्यो

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार