बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेले गरिन् उम्मेदवारी दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेपाली कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएकी छन् ।

- Advertisement -

बुधबार न्यौपाने उम्मेदवारी दर्ताका लागि सवा ३ बजे संसद भवन पुगेकी हुन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।

कांग्रेसले आजै न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

- Advertisement -

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -