बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

मागेको मन्त्रालय नपाएपछि सिके राउत आक्रोशित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले मधेशी दलहरुमाथि शासक वर्गले बुलडोजर चलाएको आरोप लगाउनु भएको छ ।

- Advertisement -

प्रचण्ड प्रधानमन्त्री भएकै दिन एक जना मन्त्री पठाएको जनमत पार्टीले मागेको मन्त्रालय नपाएपछि राउत आक्रोशित हुनुभएको हो ।

बिहीबार बिहान ट्वीटर मार्फत राउतले शासक वर्गले मधेशी र थारुलाई बुलडोज गरेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको हो ।

- Advertisement -

राउतले प्रधानमन्त्री प्रचण्ड र एमालेप्रति इंगित गर्दै जनमत पार्टीको मात्रै कुरा नभई जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाउँदै शासक वर्गले बुलडोज गरेका आरोप लगाउनु भएको छ । पुरै मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरिएको र यो देश तिम्रो होइन भन्दै दमन गरेको आरोप पनि उहाँको छ ।

मन्त्रिमण्डल विस्तारका क्रममा राउतले आफ्नो पार्टीलाई उद्योग मन्त्रालय मागेकोमा भागबण्डामा खानेपानी मन्त्रालय परेपछि विना विभागीय मन्त्रीको रुपमा रहेका सो पार्टीका मन्त्री अब्दुल खान मन्त्रालयमा गएका छैनन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार