7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

आज कतिमा हुँदैछ सुनचाँदी कारोबार, हेर्नुहोस् ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

- Advertisement -

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर एक लाख ४ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमै कारोबार भइरहेको छ ।

- Advertisement -

त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १५ रूपैयाँले घटेर १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -