10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ माघ । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

- Advertisement -

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

जसपा सरकारमा सहभागी नभएको कारण कांग्रेसका उम्मेदवार इश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो । जसपा संसदीय दलको बैठक तीनदेखि बसिरहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -