10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान झापामा अवतरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ। आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।

- Advertisement -

नेपालगन्जबाट काठमाडौंका लागि उडेको उक्त विमान भिजिबिलिटी कम भएपछि झापामा आवतरण गरिएको थियो। चन्द्रगढी विमानस्थलमा केहीबेर बसेर मौसम सफा भएसँगै उक्त विमान काठमाडौंका लागि उडिसकेको छ।

उक्त विमान ८०–८२ सीटको भएको बताइएको छ। बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -