मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...

सावधान ! प्लाष्टिकको प्रयोगले...

११ वैशाख, काठमाडौं ।  १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो...
29.1 C
Kathmandu
41.1 C
Birgunj

आगो ताप्ने क्रममा जलेर तीन जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०६ माघ । जिल्लाको दुर्गाभगवत गाउँपालिका-३ मत्सरीका तीन जना जलेर घाइते भएका छन्। आगो ताप्ने क्रममा जलेर महिला, नवजात शिशुसहित तीन जना घाइते भएका हुन्।

- Advertisement -

चिसो छल्न शुक्रबार बिहान आगो ताप्ने क्रममा अजय दासको २० वर्षीया श्रीमती रमितादेवी दास गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते महिलाको गौर अस्पतालमा उपचार भइरहेको छ।

महिलासँगै काँखमा रहकी चार महिनाको बालिका सन्ध्याकुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर विजय सामान्य घाइते भए।

- Advertisement -

घाइते तीनै जनाको गौर अस्पतालमा उपचार भइरहेको अस्पतालका आकस्मिक कक्षका प्रमुख पंकज ठाकुरले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार