7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

कांग्रेसबाट यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ माघ । प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन्।

- Advertisement -

उनको प्रस्तावकमा कांग्रेस सांसद् बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

यस्तै, सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मागरले उम्मेद्‍वारी दर्ता गराएकी छिन्।

- Advertisement -

उपसभामुखको निर्वाचन भोलि हुँदैछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -