10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

विश्व भेट्रान्स टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – २० औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।

- Advertisement -

ओमानको मस्कटमा आयोजित च्याम्पियनसिपमा पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण पदक जितेको हो ।

दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -