7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

आईपीओ जारी गर्दै कृति भेञ्चर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । कृति भेञ्चर फन्डले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । यो विभिन्न कम्पनीहरुमा लगानी गर्ने कोष हो । कोषले राम्रो योजना र सम्भावनासहित स्थापना भएका नवप्रर्बतनात्मक उद्यम र अन्य प्रकारका व्यवसायमा लगानी गर्दै आइरहेको छ ।

- Advertisement -

भेञ्चरको पोर्टफोलियामा अनलाईन फूड डेलिभरी कम्पनी फूडमान्डु, ह्वाइट लोटस मोटर्स, नेपाल वेयरहाउसिङ कम्पनी, पशुपति रिन्यूयबल्स, वाइस याक लगायतका कम्पनी छन् । यस्तै, यसको पोर्टफोलियोमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको रियलस्टेट समेत सामेल छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -