10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

राष्ट्रपति निर्वाचन सार्ने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,९ माघ  – राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सर्ने सम्भावना बढेको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।

- Advertisement -

तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने तयारी गरिएको हो । राष्ट्रपतिको निर्वाचन सार्ने विषयमा सत्तारुढ दल र निर्वाचन आयोगबीच छलफल भइरहेको स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको २८ मा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा गर्ने सरकारको तयारी थियो ।माघको अन्तिममा राष्ट्रियसभाको खाली रहेको स्थानमा चुनावको तयारी पनि गरिएकाले फागुनमा सार्ने तयारी गरिएको स्रोतले बतायो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -