बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

संसद् भवनअगाडि एक व्यक्तिले आफैँलाई आगो लगाए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१० माघ । बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक व्यक्तिले मंगलबार आफैँलाई आगो लगाएका छन् ।

- Advertisement -

अन्दाजी ४० वर्षका पुरूषले आफैँले झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ खन्याएर उनले शरीरमा आगो लगाएका हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो ।

- Advertisement -

जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -