शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...
18.1 C
Kathmandu
23.8 C
Birgunj

खानेपानी मन्त्रालयमा जान तयार भए मन्त्री खान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ माघ । बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् । उनले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

- Advertisement -

११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

- Advertisement -

‘हाम्रो विमति कायमै छ । तर प्रधानमन्त्रीको विशेष आग्रह गर्नुभयो । केही दिनका लागि भए पनि खानेपानी मन्त्रालय सम्हाल्नुस् भनेपछि तयार भएको हुँ,’ मन्त्री खानले बताए  ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार