10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

खानेपानी मन्त्रालयमा जान तयार भए मन्त्री खान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ माघ । बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् । उनले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

- Advertisement -

११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

- Advertisement -

‘हाम्रो विमति कायमै छ । तर प्रधानमन्त्रीको विशेष आग्रह गर्नुभयो । केही दिनका लागि भए पनि खानेपानी मन्त्रालय सम्हाल्नुस् भनेपछि तयार भएको हुँ,’ मन्त्री खानले बताए  ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -