शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

एउटा परिचय नभएको अनागरिकलाई प्रश्न किन : लामिछाने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।

- Advertisement -

सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले मन्त्रालयबाट बाहिरिने क्रममा आफू अदालतको फैसलालाई स्वागत गर्ने बताएका हुन् ।

सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

- Advertisement -

सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘एउटा अनागारिकलाई किन प्रश्न गरिरहनुभएको छ।….अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु। पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन।…एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -