शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

आईसीसी पुरुष क्रिकेट विश्वकप बन्द प्रशिक्षणमा परेनन् सन्दीप परेनन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

- Advertisement -

नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग-२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल हुनेछ ।

सन्दीप लामिछानेलाई भने टीममा समेटिएको छैन । उनी किशोरी बलात्कारको आरोप लागेका सन्दीप अघिल्लो हप्तामात्रै धरौटीमा रिहा भएका थिए ।

- Advertisement -

यी हुन् छनोट भएका खेलाडीहरु

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -