शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

चोरीको चुरोट खरिद गरेको आरोपमा कलैयाका वडाध्यक्ष पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१४ माघ । चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका-३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार सोधपुछको लागि नियन्त्रणामा लिएको छ ।

- Advertisement -

प्रहरी उपरीक्षक होविन्द्र बोगटीकाअनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको हो ।

एक लाख मूल्य पर्ने दुई कार्टुन चोरीको चुरोट खरिद गरेको वडाध्यक्षमाथि आरोप छ ।

- Advertisement -

सोधपुछको क्रममा दोषी ठहर भएमा चोरी मुद्दा चलाइने प्रहरी उपरीक्षक बोगटीले बताए । वडाध्यक्ष साहको कलैयामा पसल गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो। पक्राउ परेको नाबालकले बयान दिएपछि गोदाममा छापा मारिएको प्रहरीले जनायो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार