शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१४ माघ । सिरहामा एक किशोरीलाई सामूहिक बलात्कार भएको छ । सिरहा नगरपालिका – २२ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।

- Advertisement -

बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए।

- Advertisement -

करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले बताए ।

किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्। फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -