शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१४ माघ । सुनसरीको रामधुनी नगरपालिका-५ मा शुक्रबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

- Advertisement -

मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय पुरुष रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरान घोपास्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

शुक्रबार बेलुकी साढे ७ बजे नम्बर खुल्न नसकेको सवारी साधनले को २४ प ३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

- Advertisement -

उक्त मोटरसाइकलले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिएर सवारी साधनसहित फरार रहेका चालकको भने खोजी भइरहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -