बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

विदेशबाटै ह्वात्तै ट्राफिक आउँदा सर्भरमा समस्या आयो : राष्ट्रिय सूचना प्रविधि केन्द्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ माघ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ।

- Advertisement -

केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेभसाइटमा समस्या आएको बताएका हुन्।

उनले डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेभसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने बताए। उनले भने, ‘रिकभर गर्ने प्रयास भइरहेको छ।

- Advertisement -

अबको ३० मिनेटभित्र सबै वेभसाइट खुल्छन् र चल्छन्।’ यद्यपी, सरकारी वेभसाइट ह्याक भने नभएको पोखरलले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -