शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

पाकिस्तानमा बस दुर्घटनामा ३९ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ माघ । पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

- Advertisement -

पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो । बसमा करिब ४८ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो ।

हालसम्म एक महिला र एक बालकसहित ३ जनाको उद्धार गरिएको छ । बस पाकिस्तानको क्वेटाबाट कराची आउदै थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -