शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

पोखरा विमान दुर्घटनापछि भाडादर घटाउँदा पनि यात्रु पाउन मुश्किल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ माघ । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ ।

- Advertisement -

काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो ।

यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले भाडा दर घटाएका छन् । दैनिक १५ सयदेखि २ हजारसम्म यात्रु आवतजावत गर्ने गरेकोमा हाल २ सयदेखि ३ सय यात्रुले मात्र सेवा लिंदै आएको बाराको सिमरा विमानस्थलले जनाएको छ ।

- Advertisement -

सिमरा विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले एटिआर विमानले पूरा यात्रु नपाएको बताउनुभयाे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -