शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

नेकपा एस युवा संघ नेपालका नेता पटेल बिना सर्त रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ माघ – बीरगन्ज वडा नं. १४ पिप्रा लिङ्क रोड नाम परिवर्तन बिषयलाई लिएर बिरोध गरेको भन्दै पक्राउ परेका नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालका नेता सुनिल पटेल रिहा भएका छन् ।

- Advertisement -

साजिक सञ्जालमा नियम बिपरित पोष्ट गरेको भन्दै प्रहरीले पटेललाई पक्राउ गरेको थियो । नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुको चरम दवाव पनि प्रहरीले उनलाई बिना सर्त रिहा गरेको नेकपा एकिकृत समाजवादी पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाले बताए ।

हिजो बेलुका पक्राउ परेका पटेललाई प्रहरीले बिहिवार दिउँसो ४ रिहा गरेको नेकपा एस बीरगन्ज महानगर कमिटिका अध्यक्ष बृजलाल पासवानले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -