बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

पाकिस्तानका पूर्वराष्टपति मुशर्रफको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ माघ पाकिस्तानका पूर्वराष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानका मिडियाले उल्लेख गरेअनुसार उनको आइतबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो ।

- Advertisement -

पूर्वराष्ट्रपति मुशर्रफको दुबईको एक अस्पतालमा निधन भएको उनको परिवारले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार अमाइलोइडोसिस रोगबाट पीडित मुशर्रफ लामो समयदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए ।

मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा भारतको दिल्लीमा भएको थियो । उनले १९ अप्रिल १९६१ मा पाकिस्तान मिलिटरी एकेडेमीबाट कमिशन पाएका थिए । सन् १९९८ मा जनरल पदमा बढुवा भएर सेना प्रमुख ९सीओएएस० बनेका थिए । त्यसको एक वर्षपछि अक्टोबर १२, १९९९ मा जनरल ९रिटायर्ड० मुशर्रफले सत्ता कब्जामा लिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -